वाइडबडी जहाज खरिद घोटालाबारे लेखा समितिमा छलफल

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणबारे उपसमितिको प्रतिवेदनमाथि आजबाट छलफल शुरु गरेको छ । समितिको बैठकमा अहिले उपसमितिको प्रतिवेदनमाथि छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गरेर कारबाहीका लागि अख्तियारलाई बुझाउने समितिको तयारी छ । राजेन्द्र केसीको संयोजकत्वमा गठन भएको उपसमितिले ५२ पेज लामो प्रतिवेदन समितिलाई बुझाएको छ । … Continue reading वाइडबडी जहाज खरिद घोटालाबारे लेखा समितिमा छलफल